२७ भदौ २०८३, शनिबार | Sat Sep 12 2026

सांसद गणेश पहाडी र हिरा केसी अब एमालेको मुलप्रवाहमा, माधव नेपाल छाड्ने

१० वैशाख, काठमाडौँ । सांसद गणेश पहाडी र हिरा केसीले पनि अब माधवकुमार नेपालको गुट छाडेर पार्टीको मुलप्रवाहामा सहभागिता जनाउने हुनुभएको छ। नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीले सोधेको स्पष्टिकरणको जवाफ दिनेक्रममा उहाँहरू दुबैले पार्टीको मुलप्रवाहमा राहने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रबारको बैठमा भएको ब्रिफिङ अनुसार सबैजसो सांसदहरूले सफ्ट कर्नरबाट जवाफ दिएका छन । योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्ट बाहेकले स्पष्टिकरण बुझाएका छन ।

प्रकाशित मिति : April 23, 2021 at 2:53 pm