२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

फ्लोर क्रस गर्ने कर्णालीका चार सांसदलाई पार्टीबाट निश्कासन गर्ने एमालेकाे निर्णय

१० वैशाख, काठमाडौँ । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो ।

 

 

प्रकाशित मिति : 14:10