२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नेकपा एमाले केन्द्रीय कमिटी बैठक वैशाख ६ मा

३) चैत, काठमाडाैँ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । एमालेले २०७८ वैशाख ६ गते सोमबार बस्ने गरी बैटक बोलाएको छ । पार्टीको महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको नेताहरूले बताएका छन । बैठकले एमालेका चार नेता माथि करिएको अनुशासनको कारबाही अनुमोदन गर्नेछ ।

प्रकाशित मिति : 15:07