सरकार र थरुहट सङ्घर्ष समितिबीचको दाेस्राे वार्ता सकारात्मक
२२ चैत, काठमाडाैँ । नेपाल सरकार र थारू कल्याणकारीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो । वार्ता सहमति उन्मुख रहेको र अर्काे चरणको वार्ता निकट भविष्यमै हुने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 19:15









