२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

एमालेको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी यस्तो छ (नामावलीसहित)

१७ चैत, काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय समितिको १०औँ राष्ट्रिय महाधिवेशनका लागि बनाएको महाधिवेशन आयोजक समितिको नामावली सार्वजनिक भएको छ । जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारीमा रहनुभएकाे छ । २६४ सदस्यीय १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यको नामावली देहाय बमोजिम रहेको छ ।

 

 

 

 

प्रकाशित मिति : 13:53