२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशालामा

१६ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुग्नुभएकाे छ । त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुग्नुभएकाे हाे।

सोमबार बंगलादेश र नेपालबीचको फाइनल खेल हेर्न उहा साझ रंगशाला पुग्नुभएकाे हाे।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार १७:५२