प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बालुवाटारमा भेटवार्ता
१५ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। आइतबार सापकोटा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे।

जारी संसद् अधिवेशनको विषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो।
प्रकाशित मिति : 15:40









