एमाले संसदीय दलकाे बैठक शुरू, माधव पक्षका नेताहरू सहभागी
१३ चैत, काठमाडाैँ । नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा शुरू भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएकाे संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका माधव पक्षका नेताहरू सहभागी हुनुभएकाे छ ।

बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित हुनुभएकाे छ ।
प्रकाशित मिति : 16:31









