३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

एमाले संसदीय दलकाे बैठक शुरू, माधव पक्षका नेताहरू सहभागी

१३ चैत, काठमाडाैँ । नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा शुरू भएको छ ।  अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएकाे संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका माधव पक्षका नेताहरू सहभागी हुनुभएकाे छ ।

बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित हुनुभएकाे छ ।

प्रकाशित मिति : March 26, 2021 at 4:31 pm