१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले घोषणा गर्याे लाभांश , बोनस र नगद कति ?

१२ चैत, काठमाडाैँ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । चैत्र ११ गते, बुधबार बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे १२ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ३.७८९४ प्रतिशत नगद गरि कूल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भइ र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार १०:४०