११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

बुधबार नेप्सेमा ३० लाख ८२ हजार कित्ता बोनस सेयर सूचिकृत

११ चैत, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ३० लाख ८२ हजार ६ सय २६ दशमलव ५३ कित्ता सेयर सूचिकृत भएको हाे ।

 

प्रकाशित मिति : 15:20