२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

एमाले प्रदेश १ संसदीय दलको बैठक जारी, माओवादी केन्द्रका टंक आङबुहाङ पनि उपस्थिति

११ चैत, काठमाडाैँ । नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक जारी छ ।  प्रदेशसभा भवनस्थित दलको कार्यालयमा बैठक सुरु भएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा जारी बैठकमा ३१ सांसद सहभागी छन् । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका टंक आङबोहाङ पनि उपस्थित भएका छन् ।

प्रकाशित मिति : 11:56