१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

११ चैत, काठमाडाैँ । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार २ सय ५० कायम भएको छ । बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलाको १२५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १२४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार १०:५८