२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

नयाँ आवरणमा ओली माथि गरिएको प्रहार र घेरावन्दी अस्विकार्यः मुख्यमन्त्री पोखरेल

४ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अोली माथिको प्रहार र घेराबन्दी अस्वीकार्य रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै उहाँले प्रहार र घेराबन्दी मान्न नसकिने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ‘अहिले एमालेमा सिर्जित विवाद नेकपा भित्रको विवादको निरन्तरता हो । नयाँ आवरणमा अध्यक्ष माथि गरिएको प्रहार र घेरावन्दी अस्विकार्य छ ।’

प्रकाशित मिति : 20:23