३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

बुधबार नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचिकृत

४ चैत, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको छ ।


नेप्सेमा ग्लोबल आइएमई बैंककाे १४ प्रतिशत बाेनस बापतकाे २ कराेड ६५ लाख ६६ हजार २ सय ३१ दशमलव ८ कित्ता सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार १६:०८