३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरू, झलनाथले गरे अध्यक्षता

४ चैत, काठमाडाैँ ।  नेकपा एमालेको माधव नेपालपक्षीय राष्ट्रिय कार्यकर्ता भेला शुरू भएको छ । भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् । ललितपुरको सानेपास्थित हेरिटेज ब्यांक्वेटमा आज र भोलि भेलाको आयोजना गरिएको हो ।

पार्टीमा आन्तरिक विवादका बीच अब कसरी अघि बढ्ने भन्ने भेलाले रणनीति बनाइने र लिखित दस्तावेजमाथि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : March 17, 2021 at 12:57 pm