१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

३ चैत, काठमाडाैँ । मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलाको ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य भने सामान्य बढेको छ । सोमबार तोलाको १२७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको १२८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १२:०८