२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रधानमन्त्री ओली र माधव नेपाल बीच धुम्बाराहीमा भेटवार्ता हुँदै

२ चैत, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताहरूसँग पार्टी मुख्यालयमा छलफल गर्ने भएका छन । ओलीले नेपाल पक्षका नेताहरूलाइ बिहान

नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बस्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएका छन् ।

दुबै पक्षबाट चाररचार जना नेताहरू छलफलमा सहभागी हुन लागेका छन । छलफलमा अध्यक्ष ओलीसहित महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी हुनेछन भने नेपाल समूहबाट वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायतका नेता सहभागी हुनेछन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ सूर्य चिन्ह बुझाउने प्रयास असफल भएपछि विचलित देखिएका माधव नेपालले ओलीले बोलाएको चियापानमा मसेत सहभागी नहुने जनाएपछि छलफलको तयारी गरिएको हो ।

प्रकाशित मिति : 10:29