१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

शुक्रबार नेप्सेमा १२ लाख कित्ता सेयर सूचिकृत

२८ फागुन, काठमाडाैँ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे सेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाकाे १२ लाख कित्ता सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १३:५३