३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

एभरेष्ट बैंकले विभिन्न खातामा सार्वजनिक गर्याे नयाँ व्याजदर

२८ फागुन, काठमाडाैँ । एभरेष्ट बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत्र १ गतेबाट लागू हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार ११:०९