१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बुधबार नेप्सेमा ३ कराेड ३८ लाख कित्ता बाेनस सेयर सूचिकृत

२६ फागुन, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंक लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा बैंककाे  ३ कराेड ३८ लाख २६ हजार ६ सय १६ दशमलव २९ कित्ता बाेनस सूचिकृत भएकाे हाे ।

बैंकले शेयरधनीहरुलाई ३३.५० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार १५:५१