१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बुधबार नेप्सेमा ८ लाख ५६ हजार कित्ता बाेनस सेयर सूचिकृत

२६ फागुन, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावर कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ ।


नेप्सेमा ५.७१ प्रतिशत बाेनस बराबरकाे ८ लाख ५६ हजार ५ सय कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार १४:०७