२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

माओवादी केन्द्रले गठन गर्‍यो चार सदस्यीय कार्यदल

२६ फागुन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गरेको हो ।

गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल गठन गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : 13:40