३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन एमाले र माओवादीलाई निर्वाचन आयोगको आग्रह

२५ फागुन, काठमाडौँ ।  निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेको छ । आयोगले पुनः एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई आग्रह गरेकाे छ ।

 

प्रकाशित मिति : March 9, 2021 at 4:35 pm