१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२५ फागुन, काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएकोले छ । सोमबार छापावाला सुन तोलाको ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियाे ।

प्रतिकात्मक तस्बिर ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो । मङ्गलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलाको १२६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १२५५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।

प्रकाशित मिति : March 9, 2021 at 11:39 am