१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

उन्नति सहकार्य लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस कति ?

२४ फागुन, काठमाडाैँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन २३ गते बसेको लघुवित्तको  सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.८१०३८७२१ प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भएपछी र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछी वितरण गरिनेछ ।

प्रकाशित मिति : March 9, 2021 at 11:24 am