२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद बैठक आह्वान

२५ फागुन, काठमाडौँ । सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएकाे छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक  प्रधानमन्त्री ओलीले साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलानु भएकाे हाे ।

प्रकाशित मिति : 10:47