१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

रिलायन्स फाइनान्सले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

२१ फागुन, काठमाडाैँ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । फागुन २० गते बसेकाे कम्पनीकाे  सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १०:५४