१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

आरम्भ चौतारी लघुवित्तले घाेषणा गर्याे लाभांश, बोनश शेयर कति ?

१२ फागुन, काठमाडाैँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनसहरूकाे लागि लाभांश घाेषणा गरेको छ । फागुन १२ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घाेषणा गरेको हो ।

लघुवित्तले २०७७ असार मसान्तसम्म कायम चुक्ता पूँजी २६ करोड ३४ लाख रुपैयाँको ८.८५ प्रतिशत अर्थात २ करोड ३३ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १२:२४