३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सनराइज बैंकंको डेपुटी सिईओमा आरती राणा नियुक्त

२६ माघ, काठमाडाैँ । सनराइज बैंक लिमिटेडको डेपुटी सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त हुनुभएकाे छ । आज बसेको संचालक समितिको बैठकले बैंकको राणालाई डेपुटी सिईओमा नियुक्त गरेको हो ।


१४ महिनाअघि सनराइज बैंकमा नियुक्त हुनुभएकी राणा यसअघि बैंकमा डेपुटी जेनेरल म्यानेजर (डिजिएम) मा कार्यरत हुनुहुन्थ्याे । उहाँले लामो समयदेखिको बौंकिङ क्षेत्रको अनुभव रहेको राणाले विभिन्न बैंकमा रहेर रिटेल बैंकिङ, कर्पोरेट लेण्डिङ, ब्रान्च म्यानेजमेण्टलगायतका विभागमा रहेर काम गरिसक्नुभएकाे छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार १५:५५