३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

महालक्ष्मी विकास बैंकले घोषणा गर्याे लाभांश, बोनस सेयर कति ?

२१ माघ, काठमाडाैँ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। माघ २० गते बसेकाे बैंककाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ९.२६ प्रतिशत बोनस सेयर (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार ११:४५