साेमबार नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद शेयर सूचीकृत
१९ माघ, माठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समृद्धि फाइनान्सको हकप्रद शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा समृद्धि फाइनान्सको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

फाइनान्सले गत असोज १६ गते देखि कार्तिक ६ गते सम्म चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ कित्ता बराबर २ अनुपातको हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त शेयर मध्ये ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद शेयर नेप्से मा सूचीकृत भएको हो ।
प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १४:३४













