१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आज प्रधानमन्त्री ओलीको चीन भ्रमणको दोस्रो दिन, चिनियाँ राष्ट्रपतिसगँ भेटवार्ता हुने

६ असार, काठमाडौँ । चीनको औपचारिक भ्रमणमा व्यस्त रहेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार बेइजिङ पुगेका छन् । उनी बुधबार विहान काठमाडौंबाट चिनको लागि प्रस्थान गरेका थिए ।

आज दिउँसो चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले मंगलवार बेइजिङमा नेपाली दूतावासले गरेको कार्यक्रममा सहभागी भएका हुँदै रेलमार्गका साथै सडकमार्ग, हवाई मार्ग, सञ्चार र ऊर्जाका क्षेत्रमा भएका समझदारी अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ असार २०७५, बुधबार ०६:३७