२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

आज २३०० ले घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


२६ पुस, काठमाडौँ ।  साताको पहिलो दिन आज सुनकाे गिरावट आएकाे छ । आज सुनकाे मूल्य प्रतितोला २३ सय रुपैयाँले घटेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाला सुनको मूल्य ९३ हजार रुपैयाँ कायम रहेकाे छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ रहेकाे थियाे ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ रहेको छ। आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँ कायम रहेकाे महासंघले जनाएकाे छ।

प्रकाशित मिति : २६ पुष २०७७, आईतवार ११:३०

https://srdb.com.np/