२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

शुक्रबार पनि घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


२४ पुस, काठमाडाैँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार सुन ताेलामा १०० ले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य  तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।


तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १३३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार ११:५२

https://srdb.com.np/