१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

भोलि शनिबार पनि राजस्व संकलन गर्ने काउन्टर खोल्न बैंकहरुलाई निर्देशन

२४ पुस, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले शनिबार नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कार्यालय खोल्न निर्देशन दिएको छ।

बैंकले एक सूचना जारी गर्दै पुसको अन्तिम शनिबार राजस्व संकलन गर्ने तथा बैंकको क्लियरिङ सम्बन्धि काम गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुल्ला गर्ने निर्णय गरेकाे जनाएको छ। बैंकले शनिबार पूर्णकालिन रुपमा कारोबार सञ्चालन गरी राजस्व संकलन गर्न निर्देशन दिएकाे हाे ।

प्रकाशित मिति : January 8, 2021 at 11:38 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/