२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

फेरि बढ्यो सुनको मूल्य, कति पुग्याे तोलामा ?


२२ पुस, काठमाडाैँ । बुधबारपनि नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । बुधबार सुनकाे मूल्य ताेलामा ३०० ले बढेकाे हाे ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलमा ९६ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन बुधबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।


बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३४० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार ११:३३

https://srdb.com.np/