२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२० पुस, काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । सोमबार छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।


यस्तै, सोमबार तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।  सोमबार चाँदीकाे मूल्य पनि ताेलाकाे २५ रुपैयाँले बढेर प्रतिताेला १ हजार ३ सय २५ रूपैयाँ कायम रहेको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २० पुष २०७७, सोमबार ११:५२

https://srdb.com.np/