१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गोलाप्रथामा पनि कांग्रेस पछाडी, १३ जना सांसद मध्ये ७ जनालाई २ वर्षको चिठ्ठा

४ असार, काठमाडौँ । गोलाप्रथामा पनि कांग्रेस पछाडी परेको छ । सोमबार राष्ट्रियसभाका ५९ जना सांसदको गोलाप्रथाबाट लगाइएको पदावधि टुंगोमा १३ जना सांसद मध्ये ७ जनालाई २ वर्षको चिठ्ठा परेको छ भने ४ जनाको मात्र ६ वर्ष चिठ्ठा परेको छ ।

त्यसैगरी २ जनालाई ४ वर्षको चिठ्ठा परेको छ । आगामी ४ वर्षपछि राष्ट्रिय सभामा कांग्रेसको प्रतिनिधित्व जम्मा ४ जनाकाे मात्र हुनेछ ।

 

 

प्रकाशित मिति : ४ असार २०७५, सोमबार १३:३८