१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कोमल ओलीको कार्यकाल चार वर्ष

४ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष कायम भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो ।

 

प्रदेश ५ की कोमल ओली नेकपाबाट राष्ट्रियसभा सदस्य छिन् । चर्चित गायीका तथा सामाचार बाचिका ओली रेडियो नेपालको सरकारी जागिर छाडेर तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : ४ असार २०७५, सोमबार १२:१८