२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

नेकपा केन्द्रीय कमिटी बैठक आज, बालुवाटार र बबरमहलमा छुट्टाछु्ट्टै बस्दै

९ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ भने बबरमहलमा प्रचण्ड नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

तत्कालीन एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया नसकिदैँ नेकपा फुटेको छ । पूर्व एमालेका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालहरू प्रचण्डसँगै गएका छन भने ओली समूहका नेताहरू ओली समूहमै रहेका छन ।

प्रकाशित मिति : 10:14