ओली र बादलबीच एक घण्टा छलफल
८ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थाप बादलसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल एक घण्टा चलेको थियो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संसद विघटनको दिन दिउँसभर ओलीसँगै रहेको भए पनि पछिल्लो दिनमा संगै देखिन मानिरहेका छन । उनलाइ पुष्पकमल दाहाल प्रचण्ड र उनी निकटका नेताहरूले ओलीको साथ छाड्न चर्को दबाब दिइरहेका छन ।
प्रकाशित मिति : 14:03









