ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई चयन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
७ पुस, काठमाडाैँ । नेकपाको प्रचण्ड–नेपाल पक्षले केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ । त्यसपछि रिक्त हुन पुगेको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : 17:45









