अमेरिकाकाे राजदुतमा युवराज खतिवडा नियुक्त
७ पुस, काठमाडाैँ । संयुक्त राज्य अमेरिकाकाे आवासीय राजदुतमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार खतिवडालाई अमेरिकाकाे आवासीय राजदुतमा नियुक्त गर्नुभएकाे हाे ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा २८२ बमोजिम खतिवडालाई राजदूतमा नियुक्त गरिएको उल्लेख छ ।


प्रकाशित मिति : 15:48









