२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्ने

६ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजन र रेडियोमार्फत दिउँसो ३ बजे सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : 13:19