२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

राष्ट्रपतिद्धारा संसद विघटनको घोषणा, वैशाख १७ र २७ मा प्रतिनिधिसभा निर्वाचन

५ पुस, काठमाडाैँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । उनले संसद विघटन गर्दै अागामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाको नयाँ निर्वाचनको घोषणा पनि गरेका छन ।

प्रकाशित मिति : 14:35