२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

संसद विघटन गर्ने कदमले संविधानसभाबाट स्थापित नयाँ प्रणालीमा धावाः अध्यक्ष भट्टराई

५ पुस, काठमाडाैँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संसद विघटन गर्ने कदमले संविधानसभाबाट स्थापित नयाँ प्रणालीमा धावा बोलेको बताएका छन । मन्त्रिपरिषद्ले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेसँगै सामाजिक सन्जालमार्फत भिडियो प्रतिक्रिया दिंदै भट्टराईले नयाँ प्रणालीमा धावा बोलेको बताए । उनले संसदको पाँचवर्षे कार्यकाल रहने र बीचमा भंग गर्न नपाइने संवैधानिक व्यवस्था विपरीत प्रधानमन्त्रीको कदम दुखद रहेको बताए ।

प्रकाशित मिति : 11:49