२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

५ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन । प्रचण्ड मन्त्रिपरिषद् बैठक सुरू भए लगत्तै बालुवाटार पुगेका हुन । पार्टी स्थायी कमिटी बैठकअघि दुइ अध्यक्षबीच भेटवार्ता हुने यसअघि नै तय भएको थियो ।

प्रकाशित मिति : 10:54