मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू, यस्ता छन एजेण्डा
५ पुस, काठमाडाैँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन । सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक अघि बोलाइएको मन्त्रिपरिषद्को यो बैठकलाइ अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विवादित भएपछि नेकपाको स्थायी कमिटीले फिर्ता लिने निर्णय गरेको थियो । बैठकमा संसद विघटनको प्रस्ताव लगिएको बुझिएको छ ।

प्रकाशित मिति : 10:28









