२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

प्रचण्ड र नेपाल समूहको भेला पेरिसडाँडामा

३ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश १ को पार्टी भेला आयोजना गरेका छन् ।

 

पेरिस डाँडामा आयोजित भेलामा प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु सहभागी रहेको एक नेताले बताएका छन् । पार्टीको अवस्था र अहिलेको परिस्थितिबारे छलफल गर्न भेला आयोजना गरिएको  बताइएकाे छ ।

प्रकाशित मिति : 12:06